शैक्षिक गुणस्तर अभिवृद्धि तथा बाल विकास सम्बन्धमा अभिभावक भेला आयोजना गरिएको छ।
विद्यालयको समग्र शैक्षिक वातावरण, विद्यार्थीहरूको प्रगति विवरण तथा भौतिक पूर्वाधार विकासका बारेमा छलफल गर्न आगामी शुक्रबार बिहान ११:०० बजे विद्यालय प्राङ्गणमा अभिभावक-शिक्षक भेला डाकिएको छ। सम्पूर्ण अभिभावकज्यूहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।