एथलेटिक्स, भलिबल, बुद्धिचाल, दौड तथा विभिन्न खेलकुद प्रतियोगिताहरू हुने।
विद्यार्थीहरूको शारीरिक तथा मानसिक स्फूर्तिका लागि विद्यालयको वार्षिक खेलकुद सप्ताह आयोजना हुन गइरहेको छ। सहभागी हुन इच्छुक विद्यार्थीहरूले आ-आफ्नो सदन (House) शिक्षकसँग सम्पर्क राखी नाम दर्ता गराउनुहोला।